त्रिभुवन विश्वविद्यालयका क्याम्पस आजबाट खुले



काठमाडडौं । त्रिभुवन विश्वविद्यालयका देशभरका क्याम्पस सुचारु भएका छन् । विश्वविद्यालयले मंगलबार सूचना निकाल्दै लकडाउन खुलेसँगैं सरकारले निषेध गरेका बाहेक सम्पुर्ण गतिविधि सञ्चालन हुनेगरि क्पाम्पस सुचारु गरिने बताएको थियो ।

पठनपाठन र पूस्तकालयबाहेक अन्य सबै काम स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै आजकै मितिबाट सुचारु हुने विश्वविद्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्