गाई काटेको अभियोगमा दाङमा सात जना प्रकाउ ,



सैघाली खबर,

दाङ, २६ मंसिर । दाङमा गाई काटेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको राजपुर गाउँपालिका वडा नं। ७ बाट तीन जनालाई गाई काट्दै गरेको अवस्थामा पक्राउ गरिएको दाङ जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ। । गाई काटेर सुकुटी बनाउने र जरायोको सुकुटी भनेर विक्री गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
अस्थायी प्रहरी पोष्ट डगरामबाट असई गोविन्दबहादुर थापाको नेर्तत्वमा खटिएको प्रहरीको टोलीले स्थानीय विरसिंह थापासहित सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्