मनोरञ्जन

पुनम थापा मगरको ज्यानको माया लाएछ गित सार्वजनिक

By Thah Online

July 23, 2020

कमला घिमिरे/अर्घाखाँची हिन्दु नेपालीहरुको महान चार्ड हरितालिका तिज आउन अझै केही दिन समय बाकी छ तर नेपाली कलाकारले भने धमाधम तिजका गितहरु बजारमा त्याउन सुरु गरिसकेका छन ।

कोरोनाको त्रास र बन्दा बन्दिको अवस्थामा नेपाली कलाकार तिजका गितहरुलाई ल्याउन लागि परेका छ्न । यसै क्रममा पुनम थापा मगरको ज्यानको माया लाएछ भन्नी गित बजारमा सार्वजनिक भएको छ ।

भागिरथ चलाउने र पुनम थापा मगरको स्वरमा रहेको गितलाई शब्द लय बिष्णु न्यापानेले गरेका छन । यश सांगीतिक कोसेलीमा अहिलेका चर्चित मोडेलहरु प्रकाश सापकोटा अञ्जली अधिकारी,रश्मि भट्टको अभियन रहेको छ ।

बिनोद भन्डारी को निर्देशन दिपक गिरिको छायांकन रहेको गितलाई शिव पौडेलले सम्पादक गरेका छ्न उक्त गितलाई भागिरथ चलाउनेको अफिसियल युटुव च्यानल बाट सार्वजनिक भएको छ ।