झन्-झन् रोचक बन्दै सुनसरी-३ः फेरि यस्तो अायो पछिल्लो अपडेट



सैघाली खबर,प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये बाँकी रहेको एक मात्र सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।

जितको छिनोफानो हुन बाँकी रहेको उक्त क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका छन्।

अघिल्लो मतगणनामा ३११ मतले अघि बढेका गच्छदार अहिले ५ सय १९ मतले अगाडि छन् ।

गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् भने संयुक्त वाम गठबन्धनबाट उम्मेद्वार बनेकी नेकपा एमालेकी भगवती चौधरीको ३५ हजार ५६१ मत ल्याइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्