दाइजोको निहुँमा मेरो छोरी मारियो,प्रहरीनै जता बलियो उतै ढल्यो भयो भन्दै आमा मिडियामा(भिडियो)



दाङ्ग /११ साउन ।
दाङ्गको घोराही ५ दल्जितपुरमा एक युवतीले झुन्डिएर आत्माहत्या गरेको हो भन्ने कुरा बाहिर आए पनि माइती पक्षले हत्या गरिएको आरोप लगाएका छन्।

ति युवती केहि समयदेखि माइतीमा बस्दै आएकी थीइन। यसै क्रममा उनका ससुरा लिन आए तर युवतीले जान मानिनन तर जबर्जस्ति गरेर लिएर गए। त्यसको तिन दिनपछि ति युवती झुन्डिएको अवस्थामा भेटीइन।

माइती पक्षले भने दाइजो मागेर अनावस्यक तनाव दिई मर्न बाध्य बनाएको या त आफैले मारेर झुन्ड्याएको आरोप लगाएका छन्। प्रहरीले पनि उचित न्याय नदिएको उनीहरुको गुनासो छ।

हाम्रो थाहा अनलाइनको टिमले मृतकको माइती पक्षसँग गरिएको कुराकानी यँहा प्रस्तुत गरेका छौ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्