प्रत्यक्षतर्फको मतगणना , बिजय गच्छदार बने अन्तिम सांसद



सैघाली खबर,
काठमाडौं । कांग्रस नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
यससँगै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सम्पूर्ण परिणाम सार्वजनिक भएको छ। गच्छदार प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम विजेता बनेका छन् ।उनले एमालेकी भगवती चौधरीलाई ३२१ मतले पराजित गरे।
गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत पाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्