कपिलवस्तु शुद्धोधन गाउपलिकामा दुर्घटना



प्रभुनाथ गुप्ता, कपिलवस्तु / १४ साउन ।
जिल्ला कपिलवस्तु शुद्धोधन गाउपलिका वडा नं. ३ मा दुर्घटना भएको छ ।

शुद्धोधन गाउपलिका वडा नं. ४ गेनवारी गाउँको चुल्ही पासीको छोरा वर्ष २५ को सन्दीप पासीले लबनीबाट घर जाने क्रममा दुर्घटना भएको हो।

लबनी गाउँमा यू पी ५६ एच १२९२ बाट ठक्कर दिदा गाउँका ५५ वर्षको महिला गम्भीर घाइते भएको प्रहरी चौकी लबनीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्