सडककाे दिर्घकालिन याेजना नहुँदा वर्षेनी पहिराेकाे जाेखिम (फोटो फिचर)



राम बहादुर बिश्वकर्मा,कैलाली / १५ साउन ।
लगातार दुई दिन देखि अबिरल वर्षा संगै आएकाे पहिराेले सडक अबरुद्ध भएकाे छ ।

पहिराेले कैलालीको घाेडाघाेडी नगरपालिका अन्तर्गत वडा न ८ कल्जुगी सडक खण्ड पुर्ण रुपमा अबरुद्ध भएकाे हो ।पहिराेले करिब बाह्र मिटर सडक पुर्ण रुपमा अबरुद्ध भएकाे छ।

सडक अबरुद्ध हुदा स्थानीयलाइ आवतजावत निकै सास्ती भएकाे छ । सडक निर्माण गर्दा दिर्घकालीन याेजना नबनाउदा याे समस्या बर्षेनी खेप्नु परेकाे स्थानीयहरुको गुनासो छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्