बालुवाटारको प्रदर्शनमा ज्ञानेन्द्र शाही पक्राउ पर्दा किन परिनन् हिसिला ? (भिडियो सहित)



काठमाडौं / १७ साउन ।
हिजो बालुवाटारमा भएको प्रदर्शनमा ज्ञानेन्द्र साही सहित अन्य केहि व्यक्तिहरु पक्राउ परेका छन्।

निषेधित ठाउमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो। तर प्रहरीले हिसिलालाई भने पक्राउ गरेको छैन।

ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्दा सँगै प्रदर्शनमा साथ् दिन आएकी हिसिलालाई किन किन प्रक्राउ गरिएन भनेर पत्रकार हरुले सोध्दा प्रहरी जवाफ बिहिन बनेको छ।

प्रहरीका एकजना डीयस्पी नसुने झैँ गरि यसको जवाफ नदिकनै गए। यसबारे पुरा जानकारीको लागि यो भिडियो हेर्नु होला।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्