समाजसेवी पुष्पा भन्छिन कार्टुनमा प्याक गरेर फ्याँकिएकि बच्चिकि आमा निकै पिडामा हुनुपर्छ (भिडियो)



काठमाडौं / १७ साउन ।
केहि दिन अगाडी कपनमा कार्टुनमा प्याक गरेर फालेको आवस्थामा एउटी बच्ची भेटियो।

चौरमा खेल्न गएका केटाकेटीले बच्चा रोएको सुने पछि यताउता हेर्दा कुनामा कार्टुनमा प्याक गरेको अवस्थामा फेला परेका थिए।

भाग्यको कुरा भनौ त्यहाँ खेल्न गएका केटाकेटीहरु समाजसेवी पुष्पा अधिकारिले पालेका बच्चाहरु थिए।

उनिहरुले पुष्पालाई बच्चा कार्टुनमा प्याक गरेको अवस्थामा भेटिएको खबर दिए। त्यसरी भेटिएकी ति बच्ची थिइन्

पुष्पाले तुरुन्तै ति बच्चीलाई आफ्नो घरमा लगेर दुध पिलाइन अनि तुरुन्तै प्रहरीलाई खबर गरिन।

कार्टुनमा प्याक गरेको अवस्थामा बच्ची फेला परेकाले रहस्यमय बनेको छ। साथै यो खबर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ।

यसै क्रममा थाहा अनलाइनको टिमले बच्ची लैजाने समाजसेवी पुष्पा अधिकारिसँग कुराकानी गरेका छौ। यस्तो छ उनीसँग गरिएको कुराकानि…

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्