गत नारी दिवसको दिन राति निदाएको बेला श्रीमतीले एसिड हानिन्, हेर्न सम्म कोहि आएनन् (भिडियो)



सिता रेग्मी, काठमाडौं / २० साउन ।
२६ वर्षिया रामराजा थापालाइ फागुन २५ गते नारि दिवसकै दिन आफ्नी श्रीमतीले राति सुतेको बेलामा एसिड अनुहारमा खन्याईदीईन।

उनको प्रेम बिवाह भएको हो। अहिले उनीहरुको ८ महिनाको एउटा छोरा छ।

महिला माथि एसिड प्रहार भएको घटना त संसारभर फैलिन्छ तर यी युबकको पिडा भने कसैले सुन्न सकेका छैनन्।

हामीले ति पिडित युबकसँग गरेको कुराकानी अनुसार उनि पेसाले ड्राइभर हुन्। श्रीमती अलि बढी संकालु भएको उनि बताउछन।

उनले अहिले सम्म एकचोटी पनि फोन नगरेको र भेट्न पनि नआएको कुरा सुनाए। ति युबकका अनुसार श्रीमती धरौटीमा छुटेकी छिन।

यसबारे पुरा जान्नका लागि हाम्रो थाहा अनलाइनको टिमले पिडित रामराजा थापासंग गरिएको कुराकानीको यो भिडियो हेर्नुहोला…

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्