रोल्पामा माओवादी केन्द्रले उमेदवारको टुङ्गो लगायो



maoo 22

 
जेष्ठ २३ रोल्पा । नेकपा माओवादी केन्द्रले रोल्पामा आफ्नो उमेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्रले आफ्ना उमेदवारहरुको नाम सार्वजनिक गरेको हो ।
हेर्नुहोस रोल्पाका १० स्थानीय तहमा माओवादीले क–कस्लाई उमेदवार बनाएको छ ।

१। रोल्पा नगरपालिकाः पूर्ण केसी –मेयर, मनकुमारी घर्तीमगर–उपमेयर
२। लुंग्री गाउँपालिकाः तुलबहादुर खड्का–मेयर, मनखना घर्तीमगर–उपमेयर
३। सुनछहरी गाउँपालिकाः आशबहादुर पुन–मेयर, पवित्रा घर्तीमगर–उपमेयर
४। रुन्टीगढी गाउँपालिकाः गोविन्द पुनमगर–मेयर, चन्द्रकली घर्तीमगर–उपमेयर
५। दुईखोली गाउँपालिकाः निमकान्त डाँगी–मेयर, हितकुमारी बुढा–उपमेयर
६। सुवर्णावती गाउँपालिकाः गुनेन्द्र घर्तीमगर–मेयर, बागमती क्षेत्रीनी–उपमेयर
७। माडी गाउँपालिकाः नन्दबहादु पुनमगर–मेयर, धनिकला घर्ती बुढामगर–उपमेयर
८। त्रिवेणी गाउँपालिकाः गंगाप्रसाद घर्तीमगर–मेयर, लालसरी घर्तीमगर–उपमेयर
९।सुकिदह गाउँपालिकाः वीरबहादुर केसी–मेयर, रीता घर्तीमगर–उपमेयर
१०। थबाङ गाउँपालिकाः वीरबहादुर घर्तीमगर–मेयर, रामकिरणी रोका मगरलाई–उपमेयर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्