मनोरञ्जन

साम्राज्ञीको हातमा नयाँ चलचित्र

By Thah Online

August 07, 2020

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लकडाउन पछि नयाँ चलचित्र साइन गरेकी छिन् ।

चलचित्र ‘प्रेमगीत ३’ का कलाकार मनिष राउतसँग अब नायिका साम्राज्ञीले चलचित्रमा पर्दा शेयर गर्नेछिन् ।

यो चलचित्रमा नायिका साम्राज्ञीसँगै नायिका आना शर्माको पनि भूमिका रहने छ ।

निर्माण पक्षले बिहिबार साम्राज्ञी र आनासँग संझौता गरेको हो ।

दुबै कलाकारले कती पारिश्रमिकमा काम गर्न लागेका हुन् भन्ने खुलाइएको छैन ।