२६ औ विश्व आदिवासी दिवसको अवसरमा जसपाका युवा नेता पठानद्वारा शुभकामना व्यक्त



कपिलवस्तु / २५ साउन।
२६ औ विश्व आदिबासी दिवसको अवसरमा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपाका युवा नेता अकरम पठानले शुभकामना व्यक्त गर्नुभएको छ ।

पठानले संविधान र प्रचलित कानून अनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न आदिबासी हरुको उल्लेखित योगदान रहेको बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्