पुतलीसडकको एक भवनमा आगलागी



काठमाडौं / २६ साउन।
काठमाडौंको पुतलीसडकमा रहेको एक तीनतले भवनमा सोमबार दिउँसो आगलागी भएको छ।

आगलागी भएलगत्तै प्रहरीको दमकल आगो निभाउन त्‍यहाँ पुगेको छ।

आगो कसरी लागेको भन्‍ने बारेमा खुल्‍न नसकेको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्