भिडियो

तीज पर्वलाई लक्षित गरी ‘राताे साडी’ सार्वजनिक

By Thah Online

August 10, 2020

काठमाडौं / २६ साउन। नारीहरूकाे पर्व तीजलाइ लक्षित गरी राताे साडी भिडियाे सहित सार्वजनिक भएकाे छ ।

जसमा सुमधुर संगीत सुर्य राइ दनुवार ‘कमल’ दिएका छन् भने सङ्गित संयोजन सञ्जय हमाल तथा शब्द दिपेन्द्र खड्काकाे रहेकाे छ ।

यस मिठाे गीतमा सुपा श्री खनाल स्वरभरेका छन् भने यस म्यूजिक भिडियाेकाे निर्देशन सुधन धितालले गरेका हुन् ।