घोराही / २६ साउन।
घोराही उपमहानगरपालिकामा वर्डलिंकले जहिल्यै दुख दिने गरेको गुनास्पो आएको छ।
घोराही उपमहानगरपालिका वडा न.१६ का वडा अध्यक्ष तारा बहादुर डागीले वर्डलिंकले आफुहरुलाई धेरै दुख दिएको बताउनुभयो।
उपमहानगरपालिकाले जोडेको नेट भएको हुनाले उहाले जिल्लामा जनाकारी गरिसकेको बताउनु भयो।
घोराहीको १६ नम्बर सानीअम्बापुरमा वडाको वर्डलिंक नेटले बिजोग बनाएको छ। आज बिहान 10 बजेदेखि नै नेट नआउदा कामकाज ठप्प भएको छ।
वर्डलिंकको अपिसमा कल गर्दा पनि फोन नै नउठाउने गरेको पाइएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।