उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण



काठमाडौँ / २७ साउन।
पछिल्लो २४ घण्टामा उपत्यकामा थपउपत्यकामा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ११०, भक्तपुरका ८ र ललितपुरका १४ सहित सहित उपत्यकामा १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घन्टामा देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ भने संक्रमितमध्ये १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्