धनगढीबाट छुटेको बस डोटीमा दुर्घटना



कैलालीको त्रिनगर भन्सार नाकाबाट भारतबाट फर्किएकाहरुलाई लगेर गएको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले अछामका लागि छुटेको बस डोटीमा दुर्घटनामा परेको पुष्टि गरेको छ।

दुर्घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ। प्रहरी टोली घटना स्थल पुगेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्