माइती गयकी चेलिको सर्प ले टोकेर मृत्यु



कैलाली को घोडाघोडी नगरपालिका १ कि एक महिलाको सर्प ले टोकेर मृत्यु भयको छ ।

घोडाघोडी नगरपालिका १ बेलार निवासी ३० बर्षिय खिमा देवी धामी को 29 गते निधन भयको हो ।

उनको मृत्यु माइती घर डोटि को बोगटान फुरसिल गाउँ पालिका -७ ओजेलि मा भयको हो ।

नजिकिदै गरेको तिज मनाउन र भेटघाट गर्न भनी आफ्नै श्रीमान खेमराज धामी संग उनी यहि श्रावण 24 गते माइत गएको र सर्प ले टोकेर उनको मृत्यु भएको पारिवारिक श्रोत ले जानकारी दिएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्