२१ बर्षे मृतककी आमा : प्रेम प्रस्ताब अस्वीकार गरेको भन्दै मान्छे लगाएर मेरो छोरालाई चक्कु रोपियो (भिडियो)

आमा र बहिनि रुदै यसो भन्छन


काठमाडौं / ३१ साउन ।
कृष्ण बहादुरको घटना सेलाउन नपाउदै गंगबु नँया बसपार्क नजिकै फेरी अर्को हत्या भएको छ।

नुवाकोटका २१ बर्षे युवालाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ।

मृतककि दिदिले भने मृतक युवालाई एउटी केटिले मन पराउने गरेकी तर उनले स्वीकार नगरेको कारण त्यै केटिले फोन गरेर बोलाएर मान्छे लगाएर चक्कुले हानेर हत्या गरेको बताएकी छिन। हत्या गर्ने ति युवती भने अहिले फरार छिन।

उनले हत्या गरेपछि मृतकको पर्स नै बोकेर हिडेको मृतका आमा र दिदीले बताएका छन। यसबारे पुरै जानकारी लिनको लागि पुरै भिडियो हेर्नु होला…

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्