सिरहाको भगवानपुर गाउँ पालिकामा मासिक खोप सेवा संचालन



महेश सिंह,सिरहा /३१ साउन ।
नेपाल सरकार द्धरा संचालित रहेको राष्ट्रिय खोप तालिमको खोपको सेवा लिन हजारौं जना लभाम्बित भएका छन्।सिरहाको भगवानपुर गाउँ पालिकामा राष्ट्रिय खोप तालिम मासिक रूपमा संचालनमा रहेको छ ।

भगवानपुर गाउँ पालिका वडा नम्बर १ स्थित रहेको प्राथमिक स्वास्थ केन्द्रमा प्रत्येक महिनाको २२,२३,र २६ गते खोप लगाउने गरेको प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज राजेश यादव ले जानकारी दिनु भयो ।

उक्त खोप गर्भवती महिला बाट जन्मे देखि १५ महिना सम्मको लगाउने गरेको छ । यो ५ दिने पुर्ण निशुल्क नियमित खोप कार्यक्रम हो । उक्त खोप कार्यक्रम देशको सबै जिल्लामा चलिरहेको यादवले बताए ।

गर्भवती महिला र बालबालिकाहरुमा १३ प्रकारका चमर रोग लागन न दिन सो खोप लगाउने गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्