काठमाडौं / ०१ भदौ।
हाम्रो शरिरलाई स्वास्थ राखिराख्न पानीको महत्वपुर्ण भुमिका हुन्छ । हामिले प्रशस्त पानी पिएमा शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न सकिन्छ । पानीले शरीरका विभिन्न अंगको रक्षा पनि गर्दछ ।
यस्तै नुन मिसाएको पानीले पसन शरिरलाई धेरै फाइदा गर्छ । नुन पानीमा पनि प्रशस्त मिनरल्स पाइन्छ । एक जग पानीमा तीन चम्चा नुन मिसाएर एक दिनमा पिएमा शरिरलाई फाइदा गर्छ ।
नुन पानीको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । त्यस्तै यसको सेवनले रक्तसञ्चारलाई पनि नियन्त्रण गर्छ । शरिरको बिभिन्न भागहरु दुखेमा पनि यसको सेवनले ठिक हुन्छ ।
यसको सेवनले कुनै पनि तनावबाट पनि टाढा रहन सकिन्छ । यदि आगोले पोलेको छ भने पनि नुन पानी लगाएमा दुखाई कम हुन्छ ।
त्यस्तै यसले र्यालग्रन्थि लगायत पाचन क्रियालाई राम्रो बनाउछ । यसमा सल्फर, जिंक, आयोडिन लगायतक तत्व हुन्छ जसले त्वचाको समस्याबाट टाढा राख्छ । यसको सेवनले निद्रा नलाग्ने समस्याबाट छुटकारा पाइन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।