प्रदेशको राजधानी राख्ने बारे प्रस्ताव भइ सकेको माओवादी नेता बस्नेतको भनाई



सैघाली खबर
काठमाडौं, २ पुस

नेकपा ओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतले प्रदेशको अस्थायी राजधानी कहाँ राख्ने भन्ने बारेमा आफु सामान्य प्रशासन मन्त्री भएकै बेला प्रस्ताव गरिसकेको बताउनुभएको छ ।

उहाँले अस्थायी रारजधानीको विषयमा थप विवाद् गर्न आवश्यक नरहेको बताउनुभयो । नेता बस्नेतले १ नम्बर प्रदेशको इटहरी, २ नम्बर प्रदेशको जनकपुर, ३ नम्बर प्रदेशको काठमाण्डु उपत्यकामाप्रदेश राजधानी रहनेगरी प्रस्ताव परिएको बताउनुभयो ।

यस्तै ४ नम्बर प्रदेशको राजधानीपोखरा, ५ नम्बर प्रदेशको दाङ, ६ नम्बर प्रदेशको सुर्खेत र ७नम्वर प्रदेशको राजधानी दिपायललाई बनाउन उपयुक्त हुने समेत बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्