पारिश्रमिक न्युन रहेको महिला पत्रकारको गुनासो




सैघाली खबर
दाङ २ पुस । दाङमा महिला पत्रकारले न्युन पारिश्रमिक पाउँदै आएका वताएका छन । पत्रकार महासंघ दाङको २५ औं स्थापना दिवशको अवसर पारेर महिला पत्रकारको सम्भाबना चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकारले यस्तो वताएका हुन । महिला भएकै कारण रिपोटिङमा जादा कतिपय ठाउंमा अपहेलित हुनु पर्ने,पुरुषको तुलनामा काममा बढि खटिनु पर्ने, पारिश्रमिक कारण संचारमाध्यम बढी काम गर्नु पर्ने अबस्था रहेको वताएका थिए ।यस्तै कार्यक्रममा बोल्दै पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनले पत्रकार महिलाका चुनौतीहरु रहेको र यसलाई स्थापित गर्नै पहल गर्नै बताउनु भयो। पत्रकार महिलाहरुका लागी महासघंले छिटै तालीमको ब्यवस्था गर्नै , न्यून पारीश्रमिकका बारेमा मिडीयाहरु सगं संमन्वय गर्ने बताउनुभयो ।कार्यक्रम डब्लु डब्लु जे कि अध्यक्ष सन्ध्या रेग्मीको अध्यक्षता एबं सल्लाहकार लिला शाहको प्रमुख आथ्तियता तथा लक्ष्मी आर्चायको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमको सहजिकरण डब्लु डब्लु जे कि सचिब पार्बती बस्नेतले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्