निशेषता जारी भए संगै सुनसान सुखड बजार



राम बिश्वकर्मा/ कैलाली भदाै ०५
कैलालीमा बिहीबार रातिदेखि निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारीसँगै फेरि बजारक्षेत्र सुनसान देखिएका छन।

कैलालीको धनगढी, अत्तरिया, सुखड, लम्कि र टिकापुर क्षेत्र पुर्ण रुपमा सुनसान देखिएकाे छ ।
सडकमा अत्यावश्यकबाहेक अन्य सवारी साधनको संख्या निकै न्यून छ ।

इलाका प्रहरी कार्यलय सुखड ले अनावश्यक काममा हिड् डुल गर्ने र माक्स नलगाउने जरिवाना गरिने बताएकाे छ ।

प्रमुख जिल्ला अधिकारीको बैठकले ४ भदौ राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्म कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्