कैलाली / ०६ भदौ।
जनज्योति मा वि का प्रधानध्यापकले बक्त बाहादुर शाहिले लाखौको भ्रस्टाचार गरेका छन , देश र जनता कोरोना माहामारीको बिसम परिस्थिति खेप्दै आइरहेका छन भने यता बिद्यालयका प्रधानध्यापक भ्रष्टाचारमा ब्यस्त छन ।
श्री सदाबहार बन उपभोक्ता समितिले बिद्यालयलाई बिद्यार्थीि खेल्ने खेल मैदानको करिब ५ कठ्ठा जग्गा बेचबिखन गरि कसैलाई जानकारि दिएका छैनन, यत्रो भ्रस्टाचार गर्दा समेत सम्बन्धित निकाय मौन बसिरहेको छ, सार्वजनिक जग्गा अतिक्रमण गरेको भय उहालाई कार्बाहि गर्छौ भनेर आफ्नो बचाउ गर्नका लागि ब्य स लाई हतार हतारमा आँफुले गरेकोमा कुराको खण्डन नगरी आफुले साइन गर्न लगाई आफु बच्न खोजेका छन।
बिद्यालयका प्रधानध्यापक बक्त बाहादुर शाहि बिद्यालयको मङ्सिर १४गते देखि हालसम्म उपस्थित रजिस्टरमा नियमित उपस्थित नभएको देखिएको छ, उहाँ नियमित उपस्थित नभएपनि उहाले अहिले सम्म बिद्यालय उपस्थित नभएर तलब खाईरहेका छन अहिले घोडाघोडि नगरपालिकाका शिक्षा शाखा प्रमुख उमेश राज रेग्मी पनि मौन बसिरहेका छन ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षले उहाँले दियको अन्तरबार्ता गलत हो भनि उहालाई बचाउन खोजिरहेका छन,बिद्यालयले त बिद्यालयहरुलको भबिस्य बनाउनु पर्ने ठाउँमा बिद्यार्थीको भबिस्य माथि खेलबाड गरिरहेका छन , भनेर एक जना बिद्यार्थीले बताउनु भएको छ , भर्ना गर्ने क्रममा बिध्यालयले पहिलेको शुल्क भन्दा दोब्बर लिरहेको उहाले बताउनु भएको छ ।
सो अन्तरबार्तामा लिएको समाचार तथ्य सहित गलत रहेको भनि अभिभावकलाई भ्रममा नपर्न बिद्यार्थी लगायत अभिभावकलाई उल्लेख गरि बि ब्य स ले प्रेस विज्ञप्ति जारी गरिएको छ ।
बिद्यालयले कार्बाही गरि पाउँ भनेर २०७६ मा निबेदन दर्ता समेत गरेका थिय निबेदन दर्ता भए पनि अहिलेसम्म कुनै कार्बाही नभएको स्थानिय बताउछन , नेकपाको राजनिति सक्रिय राजनितिमा हुने गरेको र घोडाघोडि नगरपालिकाको मेयर निकट नजिक मानिने बक्त बाहादुर शाहि प्रधानध्यापक योजना तथा आयोजनामा पनिबिभिन्न किसिमको खेल खेल्ने गरेको एक जना स्थानियले आरोप लगाएका छन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।