मेराे सम्झनाकाे घरकाे झल्काे दिदै बझाङको पर्यटकीय क्षेत्र मालिका



उत्तम कुमार थापा,बझाङ / ०७ भदौ।
सुदुरपश्चिम पर्यटकीय क्षेत्रकाे प्रवल सम्भावना बाेकेकाे प्रदेश हाे । हामी सुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे झल्काउने दृश्यकाे अविलम्बन गर्दै छाै । आज बझाङ जिल्लाकाे मष्टा गाउँपालीकामा रहेको पर्यटकीय क्षेत्र मालिका विकास समितिकाे बिषयमा बहस गर्दै छाै ।

जिल्लाकाे मष्टा गाउँपालीकामा रहेकाे मालिका विकास समितिकाे आयाेजनामा सदरमुकाम चैनपुरमा एक कार्यक्रम भएको छ । जिल्लामा रहेका हरेका पर्यटकीय क्षेत्र सँगै मष्टा गाउँपालीकामा रहेकाे मालिका मन्दिरको बिषयमा छलफल भएको हाे ।

एक कार्यक्रमका विच मालिका विकास समितिका अध्यक्ष प्यारीलाल जेठाराकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री भानुभक्त जाेशी विशिष्ट अतिथि साँसद भैरव बहादुर सिह ,सविधानसभा सदस्य अफिलाल ओखेडा लगाएत स्थानीय तहका जनप्रतिनिधिहरु सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख पत्रकारहरुकाे उल्लेख्य उपस्थिती रहेको थियाे ।

कार्यक्रममा हामी आरामै छाै । आउनुहाेस नयाँ कामकाे सुवात गराै भन्ने मुल नारालाई लिदै,पर्यटन बर्ष २०२० लाई अगाडि बढाउदै विभिन्न दृश्यहरु प्रश्तुत गरिएको हाे । कार्यक्रममा पस्तुत गर्दै अध्यक्ष जेठाराले भने,एउटा सम्झनाकाे मेराे घर बन्ने छ । धाराकाे निर्माण हुनेछ । पाेखरी व्यावस्थापन गरिने छ । विवाह बर्तवन्धलाई त्यतै बनाउने स्तम्भ तयार पारिने छ । पर्यटककाे लागि पार्ककाे व्यावस्था गर्दै जयपृथ्वी बहादु सिहकाे शालिक राखिने छ ।

कार्यक्रममा बाेल्दै मन्त्री जाेशीले भने हाम्रो भुगल अत्यन्तै शाैन्दर्यताले भरिपुर्ण भएको हदा सबैले सहयाेग गर्नुपर्नेमा जाेड दिनुभएको थियाे कार्यक्रम सञ्चालन भने ईश्वर द्वालले गर्नुभएको हाे । अागामी दिनमा यसका प्रचारप्रसार र विकास तिर सबैकाे ध्यानाकर्षण हुने स्राेतले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्