सलिनको नयाँ चलचित्र कहिले ?



चलचित्र ‘ए मेरो हजुर २’बाट रजतपटमा प्रवेश गरेका नायक सलिनमान बनियाँले छोटो समयमा नै लोकप्रियता हासिल गरे ।
दोश्रो चलचित्र ‘यात्रा’ व्यवसायिक रुपमा सफल नभएपनि उनको कामको भने तारिफ भयो ।

सलिनले आफूले नयाँ चलचित्रको तयारी गरिरहेको बताएका छन् । उनले, प्रेमिकासँग चाडै बिहे गर्ने पनि फ्यानलाई जानकारी दिएका छन् । मलाई नयाँ चलचित्रको बारेमा थुप्रै प्रश्नहरु सोधिएका छन् । कोरोना भाइरसको महामारीका कारण केही समय त लाग्छ होला । तर, चाडै नै राम्रो समाचार सुन्न पाउनुहुनेछ। उनि भन्छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्