मनोरञ्जन

किन दराउदै छन् निर्माता आलिया भट्ट देखि ?

By Thah Online

August 25, 2020

सृजना शाह, काठमान्डौ /०९ भदौ। सुशान्त सिंह राजपुतको निधन भएको केहि महिना पुगिसक्दा पनि उनका फ्यानहरुले अझै उनलाई भुल्न सकेका छैनन् । उनका प्रशंसकसहित धेरैले उनको आत्माहत्याको कारण जान्न खोजीरहेका छन्। केहिको भनाइ यो पनि छ कि सुशान्त नेपोटिजमको शिकार भएका छन्। जो मानिस मानिस आफ्ना बाबुको साहाराले चलचित्र क्षेत्रमा प्रबेस गरेका छन्। उनीहरु बिरुद सुशान्तका फ्यानहरुले आपत्ति जनाएका छन्।

यो मामीलामा बलिउड नायिका आलिया भट्टको नाम पहिलो नम्बरमा परेको छ। रिया चक्रवर्ती र महेश भट्टको आपसमा राम्रो चिनाजान्छ। दुवै जनाको राम्रो संग कुरापनि भैरहनछ। त्यो समयमा रियामथी नकारात्मक टिप्पणी भैरहेको छ जसमा आलिया भट्ट मुक्य भूमिकामा छिन।

यो समयमा आलिया भट्टपनि निशानामा छिन् । उनलेपनि सोसल मिडियामा नकारात्मक टिप्पणीको सामना गर्नु पर्यो । निर्माता र निर्देशकले पनि अब आफ्नो निर्माणमाथि नयाँ ढङ्गले बिचार गरिरहेका भारतीय मिडियाले जानेको छ।