सिरहाको आभेनगर बाट लागुऔषध सहित एक भार्तिय नागरिक पक्राउ



महेश सिंह,सिरहा /११ भदौ।

सिरहाको भगवानपुर गाउँपलिका ३ आभेनगरबाट सशस्त्र प्रहरीको टोलिले लागु लागुऔषध सहित एक भारतीय नागरिक लाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । गोपिय सूचनाको आधारमा सशस्त्र प्रहरी बल ठाडीले लागूऔषध सहित करोबारीलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा भारतको ललमनीया बस्ने अन्दाजी २३ बर्शिय कुलेस्वर साहले भारतबाट लुकाई छुपाई गरी नेपाल भित्रीयाउदै गर्दा गोपिय सूचनाको आधारमा लागूऔषध कारोबारीलाई आभेनगर प्रहरीले पक्राउ गरेका छन् । बरामत गरेको लागूऔषधमा डैलेक्सडिसि ३थान, भ्याट टयाबलेट, नोर्फिन २० पता लागूऔषध सहि कारोबारी गृरोह साहलाई प्रहरीले पक्राउ गरेका छन् । सिरहामा सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरिले केहि हप्ता अगाडि सिरहा आउनु भएको हो ।

सशस्त्र प्रहरी बल नेपालले आफ्नो निगरानी बढाएका छन ।

गोपिय सूचनाको आधारमा सशस्त्र प्रहरी बलबाट दसै मंन्डलको कमान्डमा खटीएको प्रहरी टोलिले लागूऔषध कारोबारीको नाइँकेलाई पक्राउ गरेका छन् । बिशेष टोलिलाई हेर्दा तस्कर उमकिन खोजेको थिए , सशस्त्र प्रहरीले उमकिन दिएन नाइँ तस्कर साहलाई नियन्त्रणमा लिएका छन् ।

सशस्त्र प्रहरी बल ठाडिका सब ईनस्पेकटर मण्डले बताए । बरामत गरेको सम्मान दाखिला र अवाश्यक कारवाहीको लागि ठाडि भन्सारमा बुझाईएको प्रहरीले जानकारी दिनु भयो । आभेनगरका सशस्त्रका टोलिले केहि साता अगाडि एक लाख पचास हजार मुल्य बराबरको अबैध कपडा बरामत गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्