काठमाडौं /११ भदौ ।
सरकारले गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का २२ निर्णय सार्वजिनक गरेका हुन्।
निर्णय हेर्न यहाँ क्लिक गर्नुहोस : यस्ता छन् निर्णय

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।