कांग्रेस, माओवादी र राजपाबीच ३ बुँदे सहमति, राजपाले देउवालाई मत दिने



जेष्ठ २३, २०७४( राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल पनि प्रधानमन्त्री निर्वाचनमा भाग लिने भएको छ । मंगलबार न‍ेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाबीच भएको तीनबुँदे सहमतिपछि राजपा प्रधानमन्त्री निर्वाचनमा सहभागी हुने निश्चित भएको हो । सहमतिअनुसार राजपाले अब प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई मत दिनेछ ।

सहमति यस्तो

55555555555555555

यस्तै, स‌ंघीय समाजवादी फोरमसँग पनि कांग्रेस, माओवादी केन्द्रले सहमति गरेका छन्  । संविधान संशोधन, आयोग गठन लगायतका कार्यलाई पूर्णता दिँदै विगतका सहमति कार्यान्वयन गर्ने र प्रधानमन्त्री निर्वाचनमा देउवालाई मतदान गर्ने तीन दलबीच सहमति भएको हो ।

888888888888888888

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्