सुर्खेतको घटना यदि सत्य हो भने अवैध बच्चा जन्माएकी महिलालाई कैद सजाय हुन्छ : बरिष्ठ ओकिल (भिडियो)



सुर्खेत /१७ भदौ।
केहि दिन अगाडी सुर्खेत बाबियाचौर नजिकैको एक दलित बस्तिमा सुन्दै कहाली लाग्दो घटना घटेको छ । कुरा हो काकी र भतिज बीच भएको अबैध सम्बन्धबाट जन्मिएको बच्चा बारे।

काकि भनिने ति महिलाको श्रीमान बिदेश गएको २ बर्ष बित्यो तर श्रीमतीले भने भदौ ५ गते बच्चा जन्माईन् र बच्चा कस्को भनेर सोधखोज गर्ने क्रममा उनले बच्चा अरु कसैको नभएर आफ्नै छोराको भएको बताईन्, उनिहरु नातामा आमा छोरा पर्छन्। आफ्नै जेठाजुको छोरा, उनि अहिले १४ बर्षको मात्रै भए।

ति महिलाको बयानका आधारमा छोरालाई प्रहरीले पक्रिएको थियो तर छोराका हजुरबुबाले डि एन ए रिपोर्ट बिना नातिलाई थुन्न नपाईने भनेर निबेदन दिएपछी उनलाई सुर्खेत प्रहरी कार्यालयले डि एन ए रिपोर्ट नआउदा सम्म हजुरबुबाको जिम्मा लगाएर छाडेको छ ।

यसै घटनाको बारेमा सर्बोच्च अदालतका बरिष्ठ वकिल पूर्णबहादुर कार्कीसँग गरिएको कुराकानी यहाँहरु माझ प्रस्तुत गरेका छौं। हेरेर प्रतिक्रिया दिनु होला….

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्