श्रिमानको खुर्पा प्रहारबाट श्रिमती गम्भीर घाइते



सैघाली खबर,
दाङ ७ पुस।
तुलसीपुरमा श्रिमानको खुर्र्पा प्रहार बाट एक महिला गम्भीर घाइते हुनु भएकोृ इलाका प्रहरी कार्यलय दतुलसीपुरले जनाएको छ। तुलसीपुर उपमहानगरपालीका वडां नं १५ धम्कापुर निवासी ३८ बर्षिया खुमराज डागीले श्रिमती शारदा डागींलाइ खुर्पा प्रहार गरी घाइते गराएको प्रहरीले जनाएको छ।

घाइते डागींको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको र खुर्पा प्रहार गनृै श्रिमान खुमराज डागीं भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।किन खुर्पा गरेको भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्