दाङमा ९ जना जुवाडे जुवा खेलीरहेको अबस्थामा पक्राउ



सैघाली खबर,
घोराही,७ पुस
दाङमा करिब २ लाख नगदसहित ९ जना जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यलय दाङले जनाएको छ। तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ स्थित सीता चौधरीको घरमा जुवा खेलीरहेको अबस्थामा ९ जना जुवाडे पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको साथबाट नगद १ लाख ९३ हजार,६४० नगद बरामद भएको प्रहरीको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्