दाङ /२४ भदौ।
धेरैलाई लाग्ला पुर्व जनमुक्ति सेना तथा पुर्व लडाकु यतिवेला के गर्दैछन? ति मध्येकै एक हुन पुर्व जनमुक्ति सेना नेपालका कमान्डर अर्जून वि.क. । उनि यतिखेर दाङमा आफ्नै ठेकि उद्योग खोलेर बसेका छन ।
लडाइको क्रममा उनि घाइते पनि भए तर अहिलेसम्म क्षतिपुर्ति रकम पाएका छैनन । उनि आफ्नो दुखेसो यसरि पोख्छन…
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।