कैलालि /२६ भदौ ।
शुन्दर सुदुरपश्चिम यातायात ठप्प भएको करिब पाँच महिनापछि यातायात सञ्चालनमा आएता पनि यातायात प्रालि चिन्तित बनेको छ ।
कोरोना महामारिका कारण दैनिक सङ्क्रमित बढिरहेको र ठुलो जोखिम भईरहेको हुँदा शुन्दर सुदुरपश्चिम यातायात प्रालि मारमा परेको छ । गाडि ठप्प भएको हुदा किस्ता तिर्न पनि धौ धौ भैरहेको छ भनेर एक गाडि चालक दुखेसो पोख्छन।
“अहिले जिल्लामा गाडि चल्ने भने पनि जोर बिजोर प्रणालि गरेर एक दिन गाडि चलाउछौ एक दिन बन्द राख्छौ आज भोलि यात्रु पनि गाडिमा बस्न डराउन कोरोनाको कहर त छदै छ तर हाम्रो बसको किस्ता कस्ले तिर्ने?” चालक भन्छन ।
बिगत पाँच महिना ठप्प भएको यातायात व्यवस्था अहिले जिल्ला भर खुले पनि जोर बिजोर प्रणालिले समस्या गरेको छ,हामि यहाँका मानिसलाई एति जान सजिलो होस भनेर आफ्नो ज्यान जोखिममा राखेर गाडि चलाउछौ तर अहिलेको अबस्थामा यात्रुहरू गाडीमा बनिदिदा बिजोग भएको छ भनेर यातायात प्रालिका एक कर्मचारी बताउँछन् ।
हामि पनि मजदुर भएर काम गरिरहेका छौ तर विविध समस्या आउदा पनि हामि घर नगएरै सधै जनताको पक्षमा हिडने छौ तर अब त लामो दुरीका यातायात खुला गरि दे हामि के गरेर खाने सरकार जेबमा भएको खर्च पानि पनि सकियो घरमा खान लाई पिठो चामल पनि सकियो अब हामि के खाने काँ गएर कमाउने सरकार भन्दै लामो दुरीका गाडि चालकले दुखेसो ब्यक्त गरेकका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।