जेठ,२३
अमिता चौधरी
नेपाल कपडा तथा सिलाई ब्यवसायी समिती दाङले आज एक बिज्ञप्ती जारी गरी गत जेठ १७ गते दाङ बाट प्रकासित युगबोध दैनिकमा प्रकासित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल स्वतन्त्र सिलाई कालिगढ युनियनका सस्थापक अध्यक्ष सालिकराम उदासी र नेपाल कपडा तथा सिलाइ ब्यबसायी समितीका अध्यक्ष चुर्णबहादुर नेपालीले आज एक संयुक्त बियक्ति प्रकाशीत गरी यस्तो बताउनु भएको हो ।
घोराहीमा टेलरिङ ब्यवसाय गर्दै आएका राज टेलरका संचालकले दलित जातीमाथी अपमान जनक र अभद्र शब्द प्रयोग गरेको भन्दै त्यस प्रति बिरोध जनाउनु भएको हो ।
बिज्ञप्तीको पुर्ण पाठ यही समाबेस गरिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।