आर्थिक समृद्धिमा कुन प्रदेशमा कति ?



सैघाली खबर
काठमाडौं,९ पुस


१३ वटा जिल्ला समावेश भएको प्रदेश नम्बर ३ को राजधानी कहाँ रहने भन्ने बारेमा निर्णय नभए पनि यही प्रदेशमा केन्द्रीय राजधानी रहने भएको छ । सबैभन्दा बढी ५५ लाख ३० हजार जनसंख्या रहेको यो प्रदेशमा कृषि, उद्योग, कलकारखाना, जलविद्युत उत्पादन, पर्यटन विकास तथा जडीबुटीलगायतका अथाह सम्भावनासमेत रहेको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्ला रहेको प्रदेश नम्बर ३ मा पर्साको ठोरी गाउँपालिका पनि समायोजन गर्ने निर्णय भएको छ ।

यो प्रदेशमा जलविद्युत जलाशययुक्त आयोजनाबाट ६ हजार ५ सय २८ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्