कोरोनाले थप ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो



काठमाडौं /३१ भदौ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

यसअघि मंगलबार हिजो ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो । त्य

सअघि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

गएको आइतबार कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्