विप्लव कार्यकर्ता भन्दै व्यवसायी संग चन्दा माग्ने दुई जना पक्राउ



कास्की / ०१ असोज।
विप्लव नेतृत्वको नेकपा कार्यकर्ता विप्लव कार्यकर्ता भन्दै व्यवसायी संग चन्दा माग्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अर्जुन राउत र राम कुमार डिसि रहेका छन्।

उनीहरुलाई कास्की प्रहरी र नेकपा कास्कीको संयुक्त सहकार्यमा पोखराबाट पक्राउ गरिएको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्