श्री नवल किशोर यादबलाई नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सल्लाहकारमा मनोनयन



नेपाल बैदेशिक रोजगार व्यवसायी संघको कार्यबाहक अध्यक्ष कमल तामाङज्युको अध्यक्षतामा बैठक बसि नेपाल बैदेशिक रोजगार संघको बिधानको दफा १३ बमोजिम संघको कार्यसमितिको निर्णय अनुसार शान नेपाल प्रा.लि.का संचालक श्री नवल किशोर यादबलाई नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सल्लाहकारमा मनोनयन गरिको छ ।

वहाँको सफल कार्यकालको लागी नेपाल बैदेशिक रोजगार संघ सल्लाहकार नवाल किशोर यादब ज्यूलार्य बधाई ज्ञापन गर्न चाहन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्