गुल्मीको एक दलित परिवार मा तीन छाेरी नेपाल प्रहरीमा



गुल्मी जिल्ला काे मुसिकाेट नगरपालिका वडा न ं ३ खस्थाेक अमराई कुन्ढाला श्री खग बहादुर र उनकै श्रीमती इन्द्र कला नेपाली काे काेख बाट जन्मिएकी तीन छाेरीहरु नेपाल प्रहरी मा छिन् ।

नेपाल प्रहरीमा छाेरी प्रहरी जवान सुनिता नेपाली ले पूर्व ताप्लेजुङ मा अाफ्नाे जिम्मेवारी मा छिन भने अर्की छाेरी राेमा नेपाली रुपन्देही मा छिन् र उनकै कान्छी बहिनी अन्जु नेपाली बाके जिल्ला छिन् ।

बुबा खग बहादुर र अामा इन्द्र कला नेपाली भन्छिन् हामी एक गरिब दुखी दलित परिवार हु । अरुकाे काम गरेर छाेरीहरुलाई हट्टा कठ्ठा निराेगी बनाएका छाै । अाज खुसी लाग्छ कता कता म दुखी दलित काे छाेरीहरु याे देशकाे राष्ट्र सेवक भएर खुसी लाग्छ । छाेरीहरु देशकाे सिपाही सेवा गरेको गर्भ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्