बंगलाचुली ८ मा खाेलाले बगाउदा एक वालिकाकाे मृत्युु



दाङ ६ असोज । दाङको बंगलाचुली गाउँपालिकामा खाेलाले बगाउँदा एक वालिकाकाे मृत्युु भएकाे छ । बंगलाचुली गाउँपालिका वडा नं. ८ सियाँला घर भई बंगलाचुली गाउँपालिका वडा नं. ७ गासी  भन्ने ठाउँमा मामा घर जाँदै गरेकी भाेजा सुनारकाे छाेरी वर्ष ६ कि  कविता सुनारकाे मृत्युु भएकाे हाे ।

उनकाे  बंगलाचुली ७ मा पर्ने नेवारे खाेला नाम गरेकाे  खहरे खाेलाले बगाएर मृत्यु भएकाे हाे । सोमबार  बेलुका करिब ६ बजे उनकाे मृत्युु भएकाे बुझिएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्