पहिले श्रीमती भगायो त्यसपछि मार्ने धम्कि (भिडियो)



झापा /०७ असोज।
झापा घर भएका राजु न्यौपानेकि श्रीमती बिबाह गरेको दुई महिनामै चिट्ठी लेखेर अर्कै सग बिबाह गरेर गएकी छिन।

उनको दोस्रो विवाह सुजन ज्ञवालीसँग भएको बुझिएको छ।

जसले आफ्नी श्रीमती लग्यो उसैले पत्रकार हूँ भन्दै केहि गरे मार्ने धम्कि दिएको राजुले बताएका छन्।

हाम्रो थाहा अनलाइन र थाहा टिभीको टिमले पिडित राजु संग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्