अन्तरवार्ता

पहिले श्रीमती भगायो त्यसपछि मार्ने धम्कि (भिडियो)

By थाहा अनलाइन

September 23, 2020

झापा /०७ असोज। झापा घर भएका राजु न्यौपानेकि श्रीमती बिबाह गरेको दुई महिनामै चिट्ठी लेखेर अर्कै सग बिबाह गरेर गएकी छिन।

उनको दोस्रो विवाह सुजन ज्ञवालीसँग भएको बुझिएको छ।

जसले आफ्नी श्रीमती लग्यो उसैले पत्रकार हूँ भन्दै केहि गरे मार्ने धम्कि दिएको राजुले बताएका छन्।

हाम्रो थाहा अनलाइन र थाहा टिभीको टिमले पिडित राजु संग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।