मधेसका अग्रज पत्रकारहरुलाई प्रदेश टाइम्स दैनिकद्धारा सम्मान



सिरहा/ ०१असोज
स्थानीय तहरुको गाउँटोल हरुमा सरसफाइ बिशेश अनुगमन गरिरहेको बेला आफ्नै घरमा अग्रज आदरणीय पत्रकारहरुलाइ सम्मान गर्न पाउँदा गौरब महसुस गरेको छु।

समाजिक भाबनाले ओतप्रोत शालीन समाजसेवी पत्रकार नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य देबकुमार यादव ,पत्रकार महासंघको सिरहा सभापति दिनेश्वर गुप्ता र महासंघ सिरहाका सदस्य संजय बिश्वकर्मा,शिव दयाल यादव लगायत रेड्क्रस सोसाइटी सिरहाको कार्यक्रम संयोजक रामेन्द्र यादवलाई प्रदेश टाइम्स दैनिकको परिवार बाट सम्मान तथा स्वागत भएको छ।

पत्रकारहरुको धरोहर गहनाको रुपमा रहेको अग्रजहरुलाइ सम्मान गरि आफुलाइ आफैमा थप मनोबल महसुस गर्दै प्रदेश टाइम्स दैनिक परिवार खुशी भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्