काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोना पुष्टि



काठमाडौं /२०असोज।
काठमाडौं उपत्यकामा आज १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर पछिल्लो २४ घण्टायता १५५१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्