सैघाली खबर
दाङ ,१३ पुस
गरिबसंग विश्वेश्वर कार्यक्रम दाङको समन्वय कर्तामा सुदिप गौतम नियुक्त हुनुभएको छ । पुस २ गते बसेको सहकारी तथा गरिब निवारण मन्त्रीस्तरीय निर्णयले गौतमलाई नियुक्त गरेको हो । गौतम पत्रकार महासंघ दाङका निर्वतमान अध्यक्ष तथा गोरक्ष दैनिकका सहसम्पादक हुनुहुन्छ । नियुक्तीको बोधार्थ जिल्ला समन्वय समितिमा पठाइएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।